ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

सिमरा । ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कलैयाबाट काम सकेर आफ्नो घर सिसहनियातर्फ साइकलमा जाँदै गरेकी कलैया उपमहानगरपालिका–२५ बस्ने जीवथ ठाकुरको १३ वर्षीया छोरी निवा ठाकुरलाई अगाडिको आल्फावेट नम्बर प्रष्टरुपमा नखुलिए पनि १४१० नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आई ठक्कर दिँदा ठाकुरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना आज अपराह्न … Continue reading ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु